अब नेपाल मा वाइम्याक्स | सामाजिक युथ क्लब
Image and video hosting by TinyPic

Suman Dangol Website Update :–Suman Dangol

अब नेपाल मा वाइम्याक्स


सरकारी स्वामित्व नेपाल टेलिकमलाई कुनै प्रतिस्पर्धाबिना वाइम्याक्स सेवा सञ्चालन गर्न दिइने भएको छ । सञ्चार मन्त्रायलअन्तर्गत रहेको पि|mक्वेन्सी बाँडफाँड तथा नीति निर्धारण समितिले पुरानो र ठूलो कम्पनी भएको भन्दै कुनै प्रतिस्पर्धाबिना टेलिकमलाई बाइम्याक्स पि|mक्वेन्सी दिने निर्णय गरेको हो ।
पुरानो, पूर्वाधार धेरै भएको र आम्दानी बढी गर्ने भएकाले टेलिकमसँग अन्य दूरसञ्चार कम्पनीले प्रतिस्पर्धा गर्न गाह्रो हुने भएकाले उसलाई प्रतिस्पर्धामा नल्याइएको पि|mक्वेन्सी माहाशाखा प्रमुख सूर्यबहादुर राउतले बताए ।
वाइम्याक्सको वाषिर्क पि|mक्वेन्सी शुल्क भने आइएसपी कम्पनी र दूरसञ्चार कम्पनीका लागि भिन्दाभिन्दै निर्धारण गरिएको छ । कँडेलका अनुसार आइएसपी कम्पनीले प्रतिमेगाहर्ज पि|mक्वेन्सीलाई वाषिर्क ३ लाख रुपैयाँ बुझाउनुपर्छ भने दूरसञ्चार सेवा प्रदायक कम्पनीले प्रतिमेगाहर्ज वाषिर्क ७० लाख बुझाउनुपर्छ । बाइम्याक्सको पि|mक्वेन्सी ५ मेगाहर्जको दरमा दिइने भएको छ । ‘एउटा कम्पनीले कम्तीमा पनि ५ मेजाहर्ज लिनुपर्छ,’ कँडेलले भने, ‘त्यसपछि ५/५ मेगाहर्जको दरमा बढीमा ३० मेजाहर्जसम्म पाउँछ ।’ यो व्यवस्था अन्य प्रकारका ब्रोडब्यान्ड सेवामा समेत लागू हुने उनले बताए ।

No comments:

Post a Comment

तपाईहरु लाई सहयोग गर्नु नै हाम्रो लक्ष्य हो । सामाजिक युथ क्लब हाम्रो ठेगाना बिराटनगर देवकोटा चोक । फोन नम्बर := ९७४२०३३३७७ / ९८१४३६२५६७ सहयोग को लागि सधै हामी लाई सम्झनु होश । हामी तपाईहरु को सहयोग को लागि सधै तयार रहन्छौ !!! धन्यवाद !!! यो वेबसाईट को मार्फत बाट अपाङ्ग,बहीरा, दलित,पिछीडीए का बर्गहरु लाई समान र सयहोग पुराउने उदेश्यले खोलेको वेबसाईट हो। यो वेबसाईट को मार्फत बाट अपाङ्ग,बहीरा, दलित,पिछीडीए का बर्गहरु लाई समान र सयहोग पुराउने उदेश्यले खोलेको वेबसाईट हो । सयहोग को लागि हामीलाई संपर्क गर्नुहोश हाम्रो संपर्क ठेगाना बिराटनगर देवकोटा चोक । फोन नम्बर :=९७४२०३३३७७ सहयोग को लागि !!! धन्यवाद !!!..