के तपाईं Control Pannel लाई Shortcut बाट खोल्न होश | सामाजिक युथ क्लब
Image and video hosting by TinyPic

Suman Dangol Website Update :–Suman Dangol

के तपाईं Control Pannel लाई Shortcut बाट खोल्न होश

के तपाईं Control Pannel लाई Shortcut बाट खोल्न चाहनुहुन्छ यदी यो भने तल को ट्रिक युज गर्नुहोश ।

के तपाईं Control Pannel लाई Shortcut Folder बनाउन चाहनु हुन्छ । यदी हो भने तल को ट्रिक्क युज गरेर हेर्नुहोश ।
पहीले Desktop मा एउटा नयाँ folder बनाउनु होश अनी तेस्को भित्र एउटा Notepad Open गर्नुहोश अनी Notepad मा यो Code:- ren folder folder.{21EC2020-3AEA-1069-A2DD-08002B30309D} Paste गर्नुहोश अनी Save as गर्नुहोश save as’ name it as lock.bat save as in the desktop new folder. र Save गरेसकेपछी Folder लाई Rename गर्नुहोश र Folder को नाम यो ren folder.{21EC2020-3AEA-1069-A2DD-08002B30309D} राखिदिनुहोश र अब यो Folder लाई Click गरेर हर्नुहोश Controlpannel खुल्नेछ ।

No comments:

Post a Comment

तपाईहरु लाई सहयोग गर्नु नै हाम्रो लक्ष्य हो । सामाजिक युथ क्लब हाम्रो ठेगाना बिराटनगर देवकोटा चोक । फोन नम्बर := ९७४२०३३३७७ / ९८१४३६२५६७ सहयोग को लागि सधै हामी लाई सम्झनु होश । हामी तपाईहरु को सहयोग को लागि सधै तयार रहन्छौ !!! धन्यवाद !!! यो वेबसाईट को मार्फत बाट अपाङ्ग,बहीरा, दलित,पिछीडीए का बर्गहरु लाई समान र सयहोग पुराउने उदेश्यले खोलेको वेबसाईट हो। यो वेबसाईट को मार्फत बाट अपाङ्ग,बहीरा, दलित,पिछीडीए का बर्गहरु लाई समान र सयहोग पुराउने उदेश्यले खोलेको वेबसाईट हो । सयहोग को लागि हामीलाई संपर्क गर्नुहोश हाम्रो संपर्क ठेगाना बिराटनगर देवकोटा चोक । फोन नम्बर :=९७४२०३३३७७ सहयोग को लागि !!! धन्यवाद !!!..