के तपाईं Control Pannel लाई Shortcut बाट खोल्न चाहनुहुन्छ यदी यो भने तल को ट्रिक युज गर्नुहोश ।
के तपाईं Control Pannel लाई Shortcut Folder बनाउन चाहनु हुन्छ । यदी हो भने तल को ट्रिक्क युज गरेर हेर्नुहोश ।
पहीले Desktop मा एउटा नयाँ folder बनाउनु होश अनी तेस्को भित्र एउटा Notepad Open गर्नुहोश अनी Notepad मा यो Code:- ren folder folder.{21EC2020-3AEA-1069-A2DD-08002B30309D} Paste गर्नुहोश अनी Save as गर्नुहोश save as’ name it as lock.bat save as in the desktop new folder. र Save गरेसकेपछी Folder लाई Rename गर्नुहोश र Folder को नाम यो ren folder.{21EC2020-3AEA-1069-A2DD-08002B30309D} राखिदिनुहोश र अब यो Folder लाई Click गरेर हर्नुहोश Controlpannel खुल्नेछ ।
Suman Dangol Website Update :–Suman Dangol
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment