प्रत्यक्ष प्रसारण
विकल्पहरू
शिर्षक मात्र देखाउन यो विकल्प चयन गर्नुहोस्
कुनै पनि चित्र नदेखाउन यो विकल्प चयन गर्नुहोस्
यो विजेट चाहियो
माथिको कोड कपी गर्नुहोस् र आफ्नो साइटमा पेस्ट गर्नुहोस्
माओवादी लडाकू समायोजनको कार्यतालिका तय
विशेष समितिले समायोजनमा जाने लडाकूको संख्या तोक्ने र पदको तह निर्धारण गर्ने विधि दुई हप्ताभित्र सक्ने गरी कार्यतालिका बनाएको छ।
2011-06-06T21:17:55+05:45मुख पृष्ठमाओवादी नेताका पार्टीगत सुरक्षाकर्मी फर्कँदै
माओवादी नेताहरुले उपयोग गर्दै आएको दोहोरो सुरक्षा प्रणाली अन्त्य हुनुपर्ने माओवादी बाहेकका दलहरुको आग्रहको कार्यान्वयन शुरु भएको छ।
2011-06-05T20:25:13+05:45मुख पृष्ठपाँचबुँदेबारे प्रधानमन्त्री र प्रचण्डको छलफल
राष्ट्रीय सहमतिको सरकार बनाउन लिखित सहमति गरेको एक साता वितेपनि दलहरुले त्यसका लागि संयुक्त पहल गर्न सकेका छैन् ।
2011-06-04T20:04:50+05:45मुख पृष्ठतीन महिनाभित्र शिविर र कन्टेनर खाली गराउन कांग्रेसको माग
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले माओवादीलाई लडाकूहरुको शिविर र हतियारका कन्टेनर खाली गराउन आग्रह गरेको छ।
2011-06-03T19:57:20+05:45मुख पृष्ठलडाकु पुनवर्गीकरण सर्भे तत्काल शुरु गरिने
माओवादी लडाकु व्यवस्थापनको काम अगाडि बढाउन उनीहरुको पुनवर्गीकरणका लागि आवश्यक सर्भे तत्काल थाल्ने निर्णय विशेष समितिले गरेको छ।
2011-06-02T21:04:37+05:45मुख पृष्ठआफ्ना नेताहरुको दोहोरो सुरक्षा प्रणाली हटाउने माओवादी निर्णय
प्रमुख दलहरुले तीन महिनाभित्र शान्ति प्रक्रिया टुङ्ग्याउने सहमति गरेको चार दिनपछि एकीकृत माओवादीले आफ्ना नेताहरुको दोहोरो सुरक्षा प्रणाली हटाउने निर्णय गरेको छ।
2011-06-01T21:21:15+05:45मुख पृष्ठसंयुक्त सरकारको प्रस्ताव तयार पार्न पहल गर्नेछु: प्रम
प्रधानमन्त्री झलनाथ खनालले राष्ट्रिय सहमतिको आधारमा संयुक्त सरकारको प्रस्ताव तयार पार्न आफैंले अग्रसरता लिने बताएका छन्।
2011-05-31T19:42:19+05:45मुख पृष्ठनारायणकाजी श्रेष्ठसंग-01.06.11
पांच बुंदे सहमतिको कार्यान्वयन बारे कुराकानी।
2011-06-01T21:17:50+05:45मुख पृष्ठसुशील कोइरालासंग-25.05.11
माओवादी अध्यक्ष प्रचण्डसंग भएको एक्ला-एक्ली भेटवार्ताबारे नेपाली कांग्रेसका सभापतिसितको कुराकानी।
2011-05-25T20:35:46+05:45मुख पृष्ठनारायणकाजी श्रेष्ठ “प्रकाश” संग-18.05.11
संविधानसभाको थपिएको म्याद सकिन दश दिनमात्रै बांकी रहंदा पनि दलहरुबीच जारी विमतिबारे अन्तर्वार्ता
2011-05-18T23:07:50+05:45मुख पृष्ठ
No comments:
Post a Comment