अशक्त अपाङ्गलाई २० वटा ह्वीलचियर वितरण | सामाजिक युथ क्लब
Image and video hosting by TinyPic

Suman Dangol Website Update :–Suman Dangol

अशक्त अपाङ्गलाई २० वटा ह्वीलचियर वितरण

अशक्त अपाङ्गलाई २० वटा ह्वीलचियर वितरण

नवलपरासीमा जिल्ला अपाङ्ग खेलकुद सङ्घले अशक्त अपाङ्गहरुलाई २० वटा ह्वीलचियर वितरण गरेको छ।
अपाङ्ग पुनःस्थापना समाज काठमाडौँको सहयोगमा उपलब्ध गराइएको ह्वीलचियरलाई प्रमुख जिल्ला अधिकारी शशिशेखर श्रेष्ठले परासीमा एक समारोहबीच अशक्त अपाङ्गहरुलाई वितरण गर्नुभएको थियो।
ह्वीलचियर वितरण गर्दै प्रमुख जिल्ला अधिकारी श्रेष्ठले अपाङ्गहरु शारीरिकरुपमा अशक्त भए पनि मानसिकरुपले सशक्त रहेको हुँदा उनीहरुका लागि विभिन्न सीपमूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो।

No comments:

Post a Comment

तपाईहरु लाई सहयोग गर्नु नै हाम्रो लक्ष्य हो । सामाजिक युथ क्लब हाम्रो ठेगाना बिराटनगर देवकोटा चोक । फोन नम्बर := ९७४२०३३३७७ / ९८१४३६२५६७ सहयोग को लागि सधै हामी लाई सम्झनु होश । हामी तपाईहरु को सहयोग को लागि सधै तयार रहन्छौ !!! धन्यवाद !!! यो वेबसाईट को मार्फत बाट अपाङ्ग,बहीरा, दलित,पिछीडीए का बर्गहरु लाई समान र सयहोग पुराउने उदेश्यले खोलेको वेबसाईट हो। यो वेबसाईट को मार्फत बाट अपाङ्ग,बहीरा, दलित,पिछीडीए का बर्गहरु लाई समान र सयहोग पुराउने उदेश्यले खोलेको वेबसाईट हो । सयहोग को लागि हामीलाई संपर्क गर्नुहोश हाम्रो संपर्क ठेगाना बिराटनगर देवकोटा चोक । फोन नम्बर :=९७४२०३३३७७ सहयोग को लागि !!! धन्यवाद !!!..