अपाङ्गता भएका व्यक्तिका लागि लागि तालिम | सामाजिक युथ क्लब
Image and video hosting by TinyPic

Suman Dangol Website Update :–Suman Dangol

अपाङ्गता भएका व्यक्तिका लागि लागि तालिम

अपाङ्गता भएका व्यक्तिका लागि लागि तालिम

लमजुङ बेँसीसहरमा सञ्चालन भएको दालमोट र आलुचिप्स बनाउने तालिम आज सम्पन्न भएको छ।
तालिममा सहभागीमध्ये श्रवणशक्ति शून्य भएका बालिका मैया श्रेष्ठ र सुस्तश्रवण कमलनाथ अधिकारीले तालिम प्रभावकारी भएको बताउनुभएको थियो।
तालिममा शारीरिक आपाङ्गता भएका चार जना, बहिरा तीन जना, दृष्टिविहीनका परिवार चार जना, बौद्धिक अपाङ्गताका परिवार तीन जना र सस्ंथाका स्वयम्सेवक एकजना गरी १४ जनाको सहभागिता थियो।
कार्यक्रम सिविआर जिल्ला सञ्जाल लमजुङका अध्यक्ष चन्द्रकान्त पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो।

No comments:

Post a Comment

तपाईहरु लाई सहयोग गर्नु नै हाम्रो लक्ष्य हो । सामाजिक युथ क्लब हाम्रो ठेगाना बिराटनगर देवकोटा चोक । फोन नम्बर := ९७४२०३३३७७ / ९८१४३६२५६७ सहयोग को लागि सधै हामी लाई सम्झनु होश । हामी तपाईहरु को सहयोग को लागि सधै तयार रहन्छौ !!! धन्यवाद !!! यो वेबसाईट को मार्फत बाट अपाङ्ग,बहीरा, दलित,पिछीडीए का बर्गहरु लाई समान र सयहोग पुराउने उदेश्यले खोलेको वेबसाईट हो। यो वेबसाईट को मार्फत बाट अपाङ्ग,बहीरा, दलित,पिछीडीए का बर्गहरु लाई समान र सयहोग पुराउने उदेश्यले खोलेको वेबसाईट हो । सयहोग को लागि हामीलाई संपर्क गर्नुहोश हाम्रो संपर्क ठेगाना बिराटनगर देवकोटा चोक । फोन नम्बर :=९७४२०३३३७७ सहयोग को लागि !!! धन्यवाद !!!..