फेसबुक फेसबुक फेसबुक | सामाजिक युथ क्लब
Image and video hosting by TinyPic

Suman Dangol Website Update :–Suman Dangol

फेसबुक फेसबुक फेसबुक

कोही कोही यति मुर्ख हुन्छ की ! फेसबुक को स्टेट्स लाई लाईक गरेर पनि कमेन्ट नगरी यतिकै छोड्दिन्छन !
---------------------------------------------------------------------------
राजु: नालायक पढ़ कहीले तहीले कुनै किताब खोलेर हेरेको छेस ?
उज्ज्वल: हो म त सधै नै एउटा बुक खोल्छु !
राजु : कुन बुक ?
उज्ज्वल : फेसबुक नी  !
पद्ने मान्छे : हा हा हा हा हा
---------------------------------------------------------------------------
पवन को श्रीमती स्वर्गबास भएपछी उसको साथी ले उसलाई सोधे छ !
साथी: हेर साथी संसार मा आएपछी एकदिन जानै पर्छ तेसैले नरोउ पवन भनेर भने पछी !त लाई केही चाहिन्छ भने भन्न त?
पवन: चाडो भन्दा चाडो लेप्टप लीएर आइज न त काम छ !
साथी: के काम छ यस्तो बेला लेप्टप किन चाहीयो नी लेप्टप?
पवन: फेसबुक मा स्टेट्स चेन्जे गरेर 'सिंगल' गर्नु छ !

No comments:

Post a Comment

तपाईहरु लाई सहयोग गर्नु नै हाम्रो लक्ष्य हो । सामाजिक युथ क्लब हाम्रो ठेगाना बिराटनगर देवकोटा चोक । फोन नम्बर := ९७४२०३३३७७ / ९८१४३६२५६७ सहयोग को लागि सधै हामी लाई सम्झनु होश । हामी तपाईहरु को सहयोग को लागि सधै तयार रहन्छौ !!! धन्यवाद !!! यो वेबसाईट को मार्फत बाट अपाङ्ग,बहीरा, दलित,पिछीडीए का बर्गहरु लाई समान र सयहोग पुराउने उदेश्यले खोलेको वेबसाईट हो। यो वेबसाईट को मार्फत बाट अपाङ्ग,बहीरा, दलित,पिछीडीए का बर्गहरु लाई समान र सयहोग पुराउने उदेश्यले खोलेको वेबसाईट हो । सयहोग को लागि हामीलाई संपर्क गर्नुहोश हाम्रो संपर्क ठेगाना बिराटनगर देवकोटा चोक । फोन नम्बर :=९७४२०३३३७७ सहयोग को लागि !!! धन्यवाद !!!..