केही पल त हास्नुहोश ! | सामाजिक युथ क्लब
Image and video hosting by TinyPic

Suman Dangol Website Update :–Suman Dangol

केही पल त हास्नुहोश !



सोमनाथ : मेरो आफ्नो ल्यापटप ठुलो बनाउनु थीयो ?
तोरण : हो र यार भैहाल्छ नी !

सोमनाथ : कसरी ?
तोरण : त्यसको लागी तीमी ले यस्मा विन्डोज़ हटाएर ढोका  इंस्टल गर्नु पर्छ !




मुकेश : हिजो राति मैले तिन घण्टा को फिल्म हेरे त्यसमा  न कसैको फोटो न कसैको आवाज़!
केशव : फिल्म को नाम के थीयो नी ?
मुकेश : नो डिस्क!

साथीहरु : हाहा हाहा हाहा हाहा हाहा हाहा हाहा हाहा  

No comments:

Post a Comment

तपाईहरु लाई सहयोग गर्नु नै हाम्रो लक्ष्य हो । सामाजिक युथ क्लब हाम्रो ठेगाना बिराटनगर देवकोटा चोक । फोन नम्बर := ९७४२०३३३७७ / ९८१४३६२५६७ सहयोग को लागि सधै हामी लाई सम्झनु होश । हामी तपाईहरु को सहयोग को लागि सधै तयार रहन्छौ !!! धन्यवाद !!! यो वेबसाईट को मार्फत बाट अपाङ्ग,बहीरा, दलित,पिछीडीए का बर्गहरु लाई समान र सयहोग पुराउने उदेश्यले खोलेको वेबसाईट हो। यो वेबसाईट को मार्फत बाट अपाङ्ग,बहीरा, दलित,पिछीडीए का बर्गहरु लाई समान र सयहोग पुराउने उदेश्यले खोलेको वेबसाईट हो । सयहोग को लागि हामीलाई संपर्क गर्नुहोश हाम्रो संपर्क ठेगाना बिराटनगर देवकोटा चोक । फोन नम्बर :=९७४२०३३३७७ सहयोग को लागि !!! धन्यवाद !!!..