सामाजिक युथ क्लब: ट्रिक्स
Image and video hosting by TinyPic

Suman Dangol Website Update :–Suman Dangol

Showing posts with label ट्रिक्स. Show all posts
Showing posts with label ट्रिक्स. Show all posts

अब मोबाईल को ब्राउजरमा नेपाली अक्षर मा वेबसाइट हरु हेर्नुहोश ।


के  तपाई को मोवाईल मा इन्टरनेट छ तर तपाई को मोबाईल मा नेपाली फन्ट नै आउदैन भने अब चिन्ता न गर्नुहोश तपाई को लागि मैले एउटा सानो त्रिक्स ल्याएको छु ।

अब लागौ मोबाइल इन्टरनेटमा नेपाली युनिकोड देखिने बनाउने तर्फ । हामीलाई थाहा भएकै कुरा हो, यदि मोबाइले युनिकोड (नेपाली) सपोर्ट गर्दैन भने मोबाइलबाट नेपाली युनिकोड भएको साइट खोल्दा भने नेपाली अक्षरहरु ”ְֻ֔” वा “ c c c c ” जस्तो मात्रै देखिन्छन् । बायाँतर्फको चित्रमा हेर्नुस । यसरी पढन नमिल्ने बक्स-बक्स वा चिन्हरु जस्ता मात्रै भएर देखिने अक्षरलाई पढ्न मिल्ने बनाउन लागि सबैभन्दा सरल तरिका भनेको Opera Mini को प्रयोग गर्नु हो ।
हो !, तर Opera Mini हाल्ने बित्तिकै यसबाट नेपाली अक्षर देखिहाल्छ भन्ने चै हुदैन। त्यसको लागि तल को तरिका अपनाउनु पर्छ ।
१. सबैभन्दा पहिला त यदि तपाईँको मोबाइलमा Opera Mini छैन भने कम्युटर ब्राउजरबाट यहाँ वा यहाँ गएर आफ्नो मोबाइलको ब्रान्ड र मोडेल अनुकुलको सफ्टवेरय डाउनलोड गर्नुस र मोबाइलमा इन्स्टल गर्नुस ।          ( Opera Mini मोबाइल बाटै सिधै पनि डाउनलोड र इन्सटल गर्न पनि सकिन्छ)
२. अब मोबाइलमा भएको Opera Mini खोल्नुस र एड्रेसबारमा “ about:config ” टाइप गर्नुस र इन्टर दबाउनुस।
३. अब खुल्ने पेजलाई स्क्रोल गर्नुस र तलतीरको “Use bitmap fonts for complex scripts” भन्ने विकल्पमा हेर्नुस:
४. अब सो विकल्पको पछाडि भएको "No" लाइ "Yes" गर्नुस र "Save" दबाउनुस । अब तपाईँले ब्राउजर रिस्टार्ट गर्नु भयो भने त्यहाँ भएका नेपाली अक्षरहरु कोठा-कोठा वा पढ्न नमिल्ने चिन्हहरुको रुपमा हैन सीधै नेपाली अक्षरमा देखिनेछन् । (वायाँ तर्फको चित्र हेर्नुहोस) ब्राउजरमा देखिने अक्षरहरु साना वा ठूला भएमा तपाई त्यसलाई आफ्नो अनुकुल बनाउन सक्नुहुन्छ। साथै about:config पेजमा प्रवेश गरेपछि सामान्य अबस्थामा मेनु वा अप्सनमा नभएका अन्य केही विकल्पहरु पनि त्यसमा देखिनेछन् । जुन आवश्यक नभएको खण्डमा वा साधारण अवस्थामा सम्पादन गर्नु वा चलाउनु जरुरी हुँदैन्।
माथी बताईए जस्तै गरी केवल "Use bitmap fonts for complex scripts” भन्ने विकल्पलाई "No" बाट "Yes" गर्ने बित्तिकै सर्वर साइडमै अक्षरहरु रुपान्तरीत हुने हुनाले सामान्य अबस्थामा पढ्न नमिल्ने नेपाली लगाएत अन्य धेरै लिपिहरु मोबाईल स्क्रिनमा पढ्न मिल्ने गरी देखिनेछन् ।

नोट: यहाँनेर एउटा याद गर्नै पर्ने कुरा के छ भने, यस क्रममा वेब पेजमा रहेका जटिल लिपीहरु मोबाइल सेटमा हैन, सर्वरमै रुपान्तरित हुने हुनाले पेज लोड केही ढीला हुनसक्छ र तपाईको जिपिआरएसको डेटा-चार्ज पनि सामान्य अबस्थामा भन्दा बढि लाग्न सक्छ। तर नेपाली भाषा सपोर्ट नगर्ने मोबाइलबाट नेपाली अक्षरहरु पढन यो नै सबैभन्दा सरल विधि पनि हो ।

मोबाईल  मा नेपाली पात्रोहेर्न तल को लिंक मा क्लिक्क गर्नुहोश ।
नेपाली पात्रो

मोबाईल  मा मिति परिवर्तन गर्न तल को लिंक मा क्लिक्क गर्नुहोश ।



मोबाईल  मा मिति परिवर्तन गर्न तल को लिंक मा क्लिक्क गर्नुहोश ।



मोबाईल  मा सबै प्रकारको मेसेन्जर चलाउन तल को लिंक मा क्लिक्क गर्नुहोश ।


 अरु सफ्टवेयरहरु डाउनलोड गर्न तल को लिंक मा क्लिक्क गर्नुहोश 


तपाईहरु लाई सहयोग गर्नु नै हाम्रो लक्ष्य हो । सामाजिक युथ क्लब हाम्रो ठेगाना बिराटनगर देवकोटा चोक । फोन नम्बर := ९७४२०३३३७७ / ९८१४३६२५६७ सहयोग को लागि सधै हामी लाई सम्झनु होश । हामी तपाईहरु को सहयोग को लागि सधै तयार रहन्छौ !!! धन्यवाद !!! यो वेबसाईट को मार्फत बाट अपाङ्ग,बहीरा, दलित,पिछीडीए का बर्गहरु लाई समान र सयहोग पुराउने उदेश्यले खोलेको वेबसाईट हो। यो वेबसाईट को मार्फत बाट अपाङ्ग,बहीरा, दलित,पिछीडीए का बर्गहरु लाई समान र सयहोग पुराउने उदेश्यले खोलेको वेबसाईट हो । सयहोग को लागि हामीलाई संपर्क गर्नुहोश हाम्रो संपर्क ठेगाना बिराटनगर देवकोटा चोक । फोन नम्बर :=९७४२०३३३७७ सहयोग को लागि !!! धन्यवाद !!!..